Advertisement
Last Updated on Thursday, April 21, 2022 by Rabindra Ghemosu
Nepali Inspiring Quotes And Sayings About Life, Love, Motivation, Inspiration, Sad are as follows. We are adding more here, share and enjoy!
- Popular Nepali ma bhanai haru
हार र जीत तपाईं हाम्राे साेचमाथि नै निर्भर गर्दछ !
मनले हारे हार !
मनले जीते जीत !!
—————————————————–
- Nepali quotes
जे हाम्राे भाग्यमा छ
त्याे जहाँबाट भएपनि
हाम्रै भागमा अाईपुग्दछ !
तर जुन हाम्राे भाग्यमा छैन,
त्याे हाम्राे भागमा अाए पनि
फुत्किएर फेरि जान्छ !!
जे छ ! जे पाउँछाै ! त्यसमै
रमाअाैँ !!
—————————————————–
- Nepali sad quotes
खुशी हुनुकाे अर्थ,
दु:ख नअाउने भन्ने हाेईन !
तर याे भनेकाे दु:खलाई
जितेर खुशी हुन सक्नु हाे !!
—————————————————–
- Nepali quotations about inspiration
प्रत्येक व्यक्तिकाे कुरा सुनाैं !
प्रत्येक व्यक्तिसंग केही सिकाैं !
सबैले सबै कुरा जान्दैनन् तर
हरेक व्यक्तिसंग केही न केही छ !!
—————————————————–
- Life quotes in Nepali
हाम्रा ईच्छा, अाकांक्षा
महङ्गा हाेलान तर
हाम्राे खुशि उमङ्ग
सरल र सहज छन् ।
—————————————————–
- Inspirational quotes
राम्राे कुराकाे अभ्यास
निरन्तर गर्नाले सफलता मिल्दछ !!
—————————————————–
- फूल फुल्न, फल लाग्न
विरूवाले ऋतु नै कुर्नु पर्दछ !
उन्नतिका लागि पनि
मानिसले प्रत्येक दिन
परिश्रम नै गर्नु पर्दछ ।
—————————————————–
- धैर्य र संयम
मानिसका दुई देव दुत हुन !
यिनलाई सदैव अाफैंसंग राखाैं !
—————————————————–
- मुस्कानकाे कुनै भाषा हुँदैन !
र याे निशुल्क पाईन्छ !
Author: Rabindra Ghemosu
Business Development Officer (Highly skilled in IT Section)
Specialty ➤ Business Developer, App Incharge or Project Management, Website Incharge or Project Management, SEO Specialist Plus Supervision, Social Media Management and Campaigns, YouTube Specialist, Online Monetization Specialist, Video Service.
Find me on Facebook, Instagram, YouTube, LinkedIn. One-click Link Provided.
Advertisement
wow great quotes
Thanks for your valuable comment.